Jan, Sat, 2023 shekinahchurch1992 BLOGS Poem by Madhukar Tirwa Madhukar Tirwa कस्तो हुन्थ्यो होलारुनेहरु हाँसिदिए कस्तो हुन्थ्यो होलामर्नेहरु बांचीदिए कस्तो हुन्थ्यो होलापापीहरु मोड़ीदिए कस्तो हुन्थ्यो होलानशाहरु छोडिदिए कस्तो हुन्थ्यो होलानंगाहरु ढाकिदिए कस्तो हुन्थ्यो होलाघमण्डीहरु पाकिदिए कस्तो हुन्थ्यो होलाभोकाहरू भरीदिए कस्तो हुन्थ्यो होलापहाडहरु सरिदिए कस्तो हुन्थ्यो होलातितोपना भुलिदिए कस्तो हुन्थ्यो होलाआत्मिक फल फुलीदिए कस्तो हुन्थ्यो होला -मधुकर तिरूवा Comments 0